रुरुक्षेत्र गाउँपालिकामा भर्ती खुल्यो- बिभिन्न पदमा ५ जना आवश्यक

भदौ ८, गुल्मी – रुरुक्षेत्र गाउँपालिकामा भर्ती खुल्यो- बिभिन्न पदमा ५ जना आवश्यक रुरुक्षेत्र गाउँपालिका गुल्मीले नगर प्रहरी भर्ती गर्ने भएको छ । पालिकाको नगर प्रहरी ऐन २०७९ र नगर प्रहरी संचालन कार्यबिधी २०७९ अनुसार हिजो बिहिबार बिभिन्न पदमा ५ जना नगर प्रहरीको पदपूर्तीको लागि सुचना जारी गरेको हो । पालिकाले १ जना नगर प्रहरी…

Read More

Gulmi-आत्महत्या न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय, गुल्मीले अभियान थाल्यो,गत १ बर्षमा ८२ जनाले आत्महत्या

भदौ ८,गुल्मी – आत्महत्या न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय, गुल्मीले अभियान थाल्यो,गत १ बर्षमा ८२ जनाले आत्महत्या गरे । पछिल्लो समयमा बढ्दै गइरहेको आत्महत्या न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय, गुल्मीले अभियान थालेको छ । गुल्मी प्रहरीले गुल्मी अस्पतालसँगको सहकार्यमा ७० जना प्रहरी कर्मचारीहरुलाई आत्महत्या विरुद्धको प्रशिक्षण दिइएको हो । दुई दिनसम्म संचालन गरिएको प्रशिक्षण कार्यक्रममा…

Read More

नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज के.सी

भदौ ७- नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसी नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक नेताका रुपमा परिचित छन् । नेकपा माओवादी केन्द्र लुम्बिनी…

Read More

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश 

भदौ ७-भदौ ७-संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश सर्वोच्च अदालतले संसद विकास कार्यक्रम मार्फत सांसदले आफ्नो निर्वाचन क्षेत्रमा बाँड्ने बजेट माथि रोक लगाएको छ। आर्थिक वर्ष २०८०.८१ को बजेटमा उल्लखित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश दिएर रोक लगाएको हो । हिजो बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु…

Read More

आफूमाथि दुर्व्यवहार गरिएको भन्दै मेयर हर्क साम्पाङले  प्रहरीसमक्ष उजुरी

आफूमाथि दुर्व्यवहार गरिएको भन्दै मेयर हर्क साम्पाङले  प्रहरीसमक्ष उजुरी धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । साम्पाङ केही…

Read More

धादिङमा भयानक बस दुर्घटना, आठ जनाको शव भेटियो, केही बगाएको

पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु भएको छ ।  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः१० बजे को समयमा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले  खत्राखबरलाई जानकारी दिए ।  काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस अनियन्त्रित भइ राजमार्गबाट ३०/४० मिटर तल खसेको जैसवालले…

Read More

मुसिकोटका विपन्न  ३ जना विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण

भदौ ६ गुल्मी – मुसिकोटका विपन्न  ३ जना विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गुल्मीको मुसिकोट-७ स्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्यनरत तिनजना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न दाताहरुबाट प्राप्त सहयोग हस्तान्तरण गरिएको छ। आर्थिक अभावका कारण आफ्नो अध्ययनमा कठिनाई भईरहेका उनीहरुलाई विभिन्न सघंसंस्था तथा व्यक्तिहरुले पठाउनुभएको सहयोग मंगलबार विद्यालयमा पुगेर हस्तान्तरण गरिएको पहलकर्ता एवम् युवा…

Read More

मिटर रिडर सङ्घर्ष समिति आन्दोलित,मिटर रिडिङ ठप्प 

भदौ ६- मिटर रिडर सङ्घर्ष समिति आन्दोलित,मिटर रिडिङ ठप्प नेपाल विद्युत प्राधिकरण गोटागन्ती मिटर रिडर सङ्घर्ष समिति लुम्बिनीले प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलमा धर्ना दिएको छ । प्रादेशिक कार्यालयमा यसअघि बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयन नभएपछि सङ्घर्ष समितिले धर्ना दिएको हो । लामो समयदेखि विद्युत प्राधिकरणको मिटर रिडिङ्गजस्तो जटिल र संवेदनशील काम न्यून ज्यालामा काम गर्दैआएका मिटर रिडरलाई…

Read More

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा २९ वर्षीय एक युवालाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने २९…

Read More

Chandra Bhandari-विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना

भदौ ६ विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना गरिएको छ । सांसद डा.चन्द्र भण्डारी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहने गरी कोष स्थापना गरिएको हो । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले सुरुवातमा १० लाख रुपियाँको अक्षय कोष कृषि विकास बैङ्कमा जम्मा गरेर कोष स्थापना गरिएको जानकारी…

Read More