दुबईमा विश्वको सबैभन्दा ठूलो एयरपोर्ट बन्दै

युरोपखबर संवाददाता – दुवैले विश्वकै अत्याधुनिक सुविधा सहितको सबैभन्दा ठूलो एयरपोर्ट बनाउने घोषणा गरेको छ, जसको लागत खर्च ३५ बिलियन अमेरिकी डलर हुनेछ। हिजो एक समारोहका बीच दुवैका प्रधानमन्त्री शैख मुहामाद विन रसीद अल माकताउम ले भने, ‘यस एयरपोर्ट अहिलेको दुबई एयरपोर्ट भन्दा ५ गुणा ठूलो हुनेछ भने वार्षिक २६० मिलियन यात्रुलाई आवतजावत गराउने छ।’…

Read More

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन जुलाई ६ र ७ काठमाडौंमा 

युरोप/नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशन जुलाई ६ र ७ तारिख काठमाडौंमा  हुने भएको छ। एकीकृत समाजवादीका स्थायि कमिटी सदस्य समेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा अनलाइन भर्चुअल माध्यमबाट आज बसेको मञ्चको बैठकले सो निर्णय गरेको हो। अधिवेशनले राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने…

Read More